२८ जेठ २०८३, बिहीबार

प्रहरीमा जागिरको अवसर, अनलाइनबाट आवेदन दिनुपर्ने [सूचनासहित]

कात्तिक १७, २०८०
काठमाडौं
प्रहरीमा जागिरको अवसर, अनलाइनबाट आवेदन दिनुपर्ने [सूचनासहित]

नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार सूचना प्रकाशित गर्दै प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम आवेदन आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत् दिनु पर्नेछ । 

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्