०१ साउन २०८३, शुक्रबार
आईसीसी टी–२० विश्वकप छनोट

यूएईविरुद्ध नेपाललाई पहिलो सफलता

कात्तिक १७, २०८०
काठमाडौं
यूएईविरुद्ध नेपाललाई पहिलो सफलता

आईसीसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाललाई पहिलो सफलता मिलेको छ । शुक्रबार मुलपानी मैदानमा टस हारेर फिल्डिङ रोजेको नेपालले यूएईविरुद्ध पहिलो सफलता हात पारेको हो । 

यूएईका खालिद शाह रन आउट भएका हुन् । 

विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ । 


 

salt training

कमेन्ट गर्नुहोस्