69 shares
नेपाली क्रिकेट टोली टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएको खुशीयालीमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकमा शुक्रबार गरिएको दीप प्रज्वलन । तस्बिरः रासस