०८ साउन २०८३, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बस्दै

कात्तिक १९, २०८०
काठमाडौं
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । 
आइतबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास, धुम्बाराहीमा बैठक बोलाइएको हो । 

 उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आमन्त्रण गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा जाजरकोट भूकम्पका साथै पार्टीको आन्तरिक विषयमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्