१९ असार २०८३, शुक्रबार

६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई सहयोग

कात्तिक २०, २०८०
दाङ
६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई सहयोग

घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु १५ लाख सहयोग गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्ने निर्णय गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्