१८ असार २०८३, बिहीबार

गाडी जाममा पर्दा स्याउ बाटोमै कुँहिदै

कात्तिक २०, २०७४
गाडी जाममा पर्दा स्याउ बाटोमै कुँहिदै
syauकाठमाडौं, ९असोज- कालिकोटको साविक भर्ता गाविसस्थित जितेगाडदेखि एसमोडसम्मको सडक साघुँरो हुँदा यात्रु र सवारी साधनहरु आवातजावतमा समस्या परेको छ । दुई दिनदेखि गाडी जाम हुँदा जुम्लाबाट नेपालगन्ज, काठमाडौँ लगायत जिल्लाहरुमा ल्याउन लागेका स्याउ कुहिने अवस्थामा रहेको छ ।
तस्बिरः शुरबहादुर सिंह, जुम्ला, रासस

salt training

कमेन्ट गर्नुहोस्