०४ साउन २०८३, सोमबार

कोशीमा हल्का वर्षाको सम्भावना, यी क्षेत्रमा हिमपात हुने

कात्तिक २६, २०८०
काठमाडौं
कोशीमा हल्का वर्षाको सम्भावना, यी क्षेत्रमा हिमपात हुने

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। 

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्