०८ असार २०८३, सोमबार

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? [सूचीसहित]

कात्तिक २६, २०८०
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ६० तथा भारतीयको पनि सोही मूल्य कायम भएको छ । 
यस्तै गोलभेँडा सानो लोकलको ३२ तथा टनेलको ४८ रुपैयाँ कायम हुँदा आलु रातोको ६०, तरुलको ९०, अनारको ५००, अम्बाको २०० रुपैयाँ कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्