१६ असार २०८३, मंगलबार

उर्लाबारी आगलागीका १० घाइतेलाई नेपाली सेनाद्वारा हवाई उद्धार

कात्तिक २८, २०८०
काठमाडौं
उर्लाबारी आगलागीका १० घाइतेलाई नेपाली सेनाद्वारा हवाई उद्धार

मोरङको उर्लाबारीमा भएको आगलागीमा परेर घाइते भएका १० जनालाई नेपाली सेनाले हवाई उद्धार गरेको छ ।

यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका ४ जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो । 

null

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमवार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौं ल्याइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्