२८ जेठ २०८३, बिहीबार

चिनियाँ राष्ट्रपति सी अमेरिका प्रस्थान

कात्तिक २८, २०८०
काठमाडौं
चिनियाँ राष्ट्रपति सी अमेरिका प्रस्थान
फाइल फोटो

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् ।

चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्