०४ असार २०८३, बिहीबार

भक्तपुरबाट सुनका गरगहना तथा नगद चोरी

कात्तिक २८, २०८०
काठमाडौं
भक्तपुरबाट सुनका गरगहना तथा नगद चोरी

भक्तपुरको सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित शिब मार्गमा चोरी भएको छ । सो स्थानमा डेरा गरी बस्ने रामेछाप सुनापती गाउँपालिका घर भएकी ४२ वर्षीया सरुना दाहालको पुजा कोठामा लक्ष्मी पुजाको लागि राखेका विभिन्न सुनका गरगहना र नगद ४५ हजार रुपैयाँ गरी १७ लाख ८८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको  छ । 
 

salt training

कमेन्ट गर्नुहोस्