११ साउन २०८३, सोमबार

विश्वकप क्रिकेटको सेमिफाइनल आजदेखि, भारत र न्युजिल्यान्ड भिड्दै

कात्तिक २९, २०८०
काठमाडौं
विश्वकप क्रिकेटको सेमिफाइनल आजदेखि, भारत र न्युजिल्यान्ड भिड्दै

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल आजबाट शुरू हुँदैछ ।

सेमिफाइनलको पहिलो खेलमा आज न्युजिल्यान्डले घरेलु टोली भारतको सामना गर्नेछ ।

भारत अपराजित रहँदै ग्रुप विनरका रूपमा सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड चौथो स्थानमा रहेको थियो ।

खेल मुम्बइको वानखाडे स्टेडियममा हुनेछ । 

सेमिफाइनलको दोस्रो खेल भोलि बिहीवार अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्