२२ जेठ २०८३, शुक्रबार

रानीपोखरीको बालगोपालेश्वरमा भाइटीका लगाउनेको भीड

कात्तिक २९, २०८०
काठमाडौं
रानीपोखरीको बालगोपालेश्वरमा भाइटीका लगाउनेको भीड

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिने क्रम जारी छ । दिदी–बहिनी नभएकाहरू बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ ।

null

रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । मन्दिर परिसरमा टीका र फूलमाला लिएर बसेकाहरूसँग टीका थाप्ने चलन छ । 

भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहे पनि बालगोपालेश्वर मन्दिर भने बिहानैदेखि खुलेको छ । आज बिहानदेखि बेलुकीसम्मै मन्दिर खुला रहने छ ।

null

null

null

तस्वीर: रासस
 

salt training

कमेन्ट गर्नुहोस्