१२ असार २०८३, शुक्रबार

भारतको मध्य प्रदेश र छत्तीसगढमा आज विधानसभा चुनाव

मंसिर १, २०८०
काठमाडौं
भारतको मध्य प्रदेश र छत्तीसगढमा आज विधानसभा चुनाव

भारतको मध्य प्रदेश तथा छत्तीसगढमा आज विधानसभा हुँदैछ । मध्य प्रदेशका २३० र छत्तीसगढका बाँकी ७० सिटका लागि आज चुनाव भइरहेको हो ।

मध्य प्रदेशमा बिहानै ७ बजेबाट मतदान शुरू भएको छ भने छत्तीसगढमा ८ बजे बतदान शुरू हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

मध्य प्रदेशको बुदनीमा मुख्यमन्त्री शिवराज सिंह चौहान र छिन्दवाडामा कांग्रेसका चेहरे कमलनाथ चुनाव लडेका छन् । 

छत्तीसगढको पाटन विधानसभामा मुख्यमन्त्री भूपेश पटेल चुनाव लडिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्