०२ साउन २०८३, शनिबार

फ्रान्सको रोमाञ्चक जीत, जिब्राल्टरको पोस्टमा १४ गोल

मंसिर ३, २०८०
काठमाडौं
फ्रान्सको रोमाञ्चक जीत, जिब्राल्टरको पोस्टमा १४ गोल

युरोकप २०२४ को छनोटमा फ्रान्सले रोमाञ्चक जीत हात पारेको छ । गएराति भएको खेलमा फ्रान्सले जिब्राल्टरमाथि १४–० को कीर्तिमानी जीत हात पारेको हो । 

खेलको १८औं मिनेटमा नै १० खेलाडीमा समेटिएको जिब्राल्टरलाई फ्रान्सले १४ गोलको फराकिलो अन्तरले हराएको हो। 

खेलमा कोलियन एम्बाप्पले ह्याट्रिक गरेका थिए ।

समूह बी कै अर्को खेलमा नेदरल्यान्ड्सले आयरल्यान्डलाई १–० गोलले हरायो ।  
 

salt training

कमेन्ट गर्नुहोस्