२३ जेठ २०८३, शनिबार

माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ

मंसिर ६, २०८०
काठमाडौं
माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ

माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि बुधबार सुनुवाइ हुने भएको छ । 

रिट निवेदक अधिवक्ता स्वागत नेपालले उक्त मुद्दामा सुनुवाइ गर्न बुधबारको पेशी तोकिएको जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्