२८ असार २०८३, आइतबार

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

मंसिर ६, २०८०
काठमाडौं
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।​

बुधवार बिहान शीतलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुन:स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकका समसामयिक विषयहरूमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्