०२ साउन २०८३, शनिबार

श्रीलङ्काको नोभेम्बर सम्मको कुल लगानीमा १.८ अर्ब अमेरिकी डलर

मंसिर ८, २०८०
काठमाडौं
श्रीलङ्काको नोभेम्बर सम्मको कुल लगानीमा १.८ अर्ब अमेरिकी डलर

श्रीलङ्काको लगानी बोर्ड (बीओआई) ले बिहीबारसम्म १.८ बिलियन अमेरिकी डलरको लगानी प्राप्त गरेको बताएको छ ।
 बीओआईको प्रेस विज्ञप्तिमा जनाइए अनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १.५ अर्ब डलर रहेको छ जुन २०२२ को सोही अवधिको तुलनामा १२२ प्रतिशतले बढेको छ भने स्थानीय लगानी २.५८  अर्ब डलर रहेको बीओआईले जनाएको छ ।

यो ऊर्जा क्षेत्रमा गरिएको ठूलो लगानीको हो र पर्यटन र उत्पादन क्षेत्रले बढी लगानी प्राप्त गरेका छन् ।

लगानी प्रवद्र्धन राज्यमन्त्री डिलुम अमुनुगामाले  बीओआईले २०२२ को लागि १ अर्ब डलरको लक्ष्य भन्दा बढी १.७५ अर्ब डलरको एफडीआई आकर्षित गर्न सफल भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्