०७ असार २०८३, आइतबार

भारतको राजस्थानमा विधानसभा चुनाव, १९९ सिटका लागि मतदान हुँदै

मंसिर ९, २०८०
काठमाडौं
भारतको राजस्थानमा विधानसभा चुनाव, १९९ सिटका लागि मतदान हुँदै
तस्वीर: आजतकबाट

भारतको राजस्थानमा विधानसभा चुनाव शुरू भएको छ । राजस्थानको २०० विधानसभा सिटमध्ये १९९ सिटका लागि शनिबार बिहानैदेखि मतदान शुरू भएको हो । 

१९९ सिटका लागि पाँच करोड २५ लाख बढी मतदाताले मतदान गर्दै छन् ।

बिहान ७ बजेबाट शुरू भएको मतदान साँझ ७ बजेसम्म चल्नेछ । 

राजस्थानमा भाजपा र कंग्रेस आई बीच तीव्र प्रतिस्पर्धा हुने आकलन छ ।

salt training

कमेन्ट गर्नुहोस्