२३ जेठ २०८३, शनिबार

कांग्रेस सभापति देउवाले गरे तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त

मंसिर १२, २०८०
काठमाडौं
कांग्रेस सभापति देउवाले गरे तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त

नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले तीनवटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेका छन् । 

म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ संघ नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ)लाई मंगलवार  नियुक्त गरेका हुन् । 

कांग्रेसमा लामो समयसम्म भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्