२२ असार २०८३, सोमबार

पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा

मंसिर १३, २०८०
काठमाडौं
पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । महासमिति बैठक र आन्तरिक संरचनाका विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् ।

बैठक आज दिउँसो बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । 

कांग्रेस महासमिति बैठक आगामी पुसको दोस्रो साता बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्