२१ जेठ २०८३, बिहीबार
मन्त्रिपरिषद् बैठक

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

मंसिर १३, २०८०
काठमाडौं
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
फाइल फोटो

सरकारले राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्य चयनका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगको सिफारिशमा माघ ११ गते निर्वाचन गर्न लागिएको सरकारी प्रवक्ता सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

राष्ट्रिय सभाका एकतिहाइ सदस्य फागुन २० देखि बिदा हुँदैछन् ।

रिक्त हुन लागेको २० मध्ये एउटा कोटा राष्ट्रपतिबाट मनोनीत हुने अन्तर्गत छ ।
 

salt training

कमेन्ट गर्नुहोस्