३२ असार २०८३, बिहीबार

चीनले १० करोड टन बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र पत्ता लगायो

मंसिर १६, २०८०
काठमाडौं
चीनले १० करोड टन बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र पत्ता लगायो

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ।

हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको (प्रमाणित) तेल भण्डार र ५६.२ मिलियन टनको (अनुमानित) तेल भण्डार फेला पारेको चाङ्छिङ आयलफिल्ड कम्पनीका उपमहाप्रबन्धक निउ सियाओबिङले बताएका छन्।

यसअघि, चाङ्छिङ आयलफिल्डले विश्व-स्तरीय अल्ट्रा-ठूलो तेल निर्माण गरेको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्