०५ साउन २०८३, मंगलबार

सक्कलीको फन्दामा परे नक्कली प्रहरी

मंसिर १६, २०८०
काठमाडौं
सक्कलीको फन्दामा परे नक्कली प्रहरी
फाइल फोटो

आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । ​​

गैरकानूनी गतिविधि गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका–८ लक्ष्मीटोल निवासी ५५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

‘मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा  घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै उनले वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीहरूसँग मासिकरुपमा रकम उठाइरहेको सूचनाका आधारमा प्रहरी टोलीले कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्