०४ साउन २०८३, सोमबार

शीर्ष स्थानको आर्सनल विजयी

मंसिर १७, २०८०
काठमाडौं
शीर्ष स्थानको आर्सनल विजयी

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । बुकायो साका र मार्टिन ओडेगार्डको गोलको मद्दतमा आर्सनलले वल्भ्समाथि २–१ को जीत निकालेको हो । 

वल्भ्सका म्याथिअस कुन्हाले एक गोल फर्काए । लन्डनमा भएको खेलमा घरेलु टोली आर्सनलले १३ मिनेटभित्रै दुई गोलको अग्रता लिएको थियो ।

जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको ३३ अंक पुगेको छ । पराजित वल्भ्स १५ अंकसहित १३औं स्थानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्