२५ जेठ २०८३, सोमबार

सीटीईभीटी : डिप्लोमा तहको परीक्षा आवेदन खुल्यो [सूचनासहित]

मंसिर १८, २०८०
काठमाडौं
सीटीईभीटी : डिप्लोमा तहको परीक्षा आवेदन खुल्यो [सूचनासहित]

प्राविधिक शिक्ष तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले डिप्लोमा तहको परीक्षा आवेदन फाराम भर्नेबारे सूचना प्रकाशित गरेको छ । 
सोमबार प्रकाशित सूचनाअनुसार डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वक्र्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट र कृषि (बालीविज्ञान र पशु विज्ञान) दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाहरू माघ÷फागुन महिनामा सञ्चालन हुने छ । 

सोही परीक्षाका लागि भएकोले पुस ११ गतेभित्र नियमित शुल्कमा  र  पुस १९ गतेभित्र विलम्ब शुल्क बुझाएर पनि आवेदन फाराम भर्न सकिने सूचनामा उल्लेख छ । 

null
    
 

salt training

कमेन्ट गर्नुहोस्