०५ साउन २०८३, मंगलबार

थाइल्यान्डमा बस दुर्घटनाः १४ जनाको मृत्यु, ३५ घाइते

मंसिर १९, २०८०
काठमाडौं
थाइल्यान्डमा बस दुर्घटनाः १४ जनाको मृत्यु, ३५ घाइते

मस्को–थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । 

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

 उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्