२६ असार २०८३, शुक्रबार

७१ हजारसहित पाँच जुवाडे पक्राउ

कात्तिक २०, २०७४
 ७१ हजारसहित पाँच जुवाडे पक्राउ

पोखरा, १३ असोज (रासस) : इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले रु ७१ हजार ५५, चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको छ ।

जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्