१६ असार २०८३, मंगलबार

कस्तो रहला आजको मौसम ?

मंसिर २८, २०८०
काठमाडौं
कस्तो रहला आजको मौसम ?

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ श्र 

महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्