३० असार २०८३, मंगलबार

च्याम्पियन्स लिग: मड्रिड र म्यानचेस्टर सिटी विजयी हुँदा बार्सिलोना पराजित

मंसिर २८, २०८०
काठमाडौं
च्याम्पियन्स लिग: मड्रिड र म्यानचेस्टर सिटी विजयी हुँदा बार्सिलोना पराजित

च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले लाजियोलाई २–० गोल अन्तरले हराएको हो ।

यस्तै, समूह 'जी'को खेलमा म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडलाई ३–२  गोल अन्तरले हराएको छ ।

यस्तै, समूह 'एच' को खेलमा बार्सिलोना पराजित भएको छ । रोयल एन्टवीपसँग बार्सिलोना ३–२ गोलले पराजित भएको हो ।

null
 

salt training

कमेन्ट गर्नुहोस्