०५ साउन २०८३, मंगलबार

दुलही बनिन् श्रृंखला खतिवडा

मंसिर २८, २०८०
काठमाडौं
दुलही बनिन् श्रृंखला खतिवडा
तस्वीर : सामाजिक सञ्जाल

पूर्वमिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छन् । 

उनी बिहीवार सञ्चार उद्यमी सम्भव सिरोहियासँग वैवाहिक जीवनमा बाँधिएकी छन् ।

अहिले काठमाडौंको हायात होटलमा उनीहरूको विवाह भइरहेको छ । 

विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि साथीभाइ सहभागी छन् । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । 

सामाजिक सञ्जालमा विवाहका तस्वीर र भिडियो सार्वजनिक भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्