२३ असार २०८३, मंगलबार

आलु–प्याजसहित आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? मूल्य सूची हेर्नुहोस्

मंसिर २९, २०८०
काठमाडौं
आलु–प्याजसहित आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? मूल्य सूची हेर्नुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार आलु रातोको अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ भने आलु सेतोको ३६ रुपैयाँ रहेको छ । 
यसैगरी प्याज सुकेको (भारतीय) को १४५ रुपैयाँ मूल्य रहँदा गोलभेँडा ठुलो नेपालीको ३० रुपैयाँ कायम भएको छ । 

यस्तै गोलभेँडा सानो लोकलको २० रुपैयाँ, काउली स्थानीयको ३० रुपैयाँ रहेको छ । यसैगरी मौसमको १५०, रुख कटहरको १२०, अम्बाको १५०, अनारको ४०० रुपैयाँ कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्