११ साउन २०८३, सोमबार

सुर्खेतको नाम्रा गाउँ

मंसिर ३०, २०८०
काठमाडौं
सुर्खेतको नाम्रा गाउँ

सुर्खेतको जाजारकोट सडक खण्डमा पर्ने सल्यान बनगाड कुपिण्डे नगरपालिका –१ रहेको नाम्रा गाउँ ।  करिब १० वर्ष पहिले यो गाउँमा आगलागी हुँदा घर जलेपछि अहिले एउटै शैलीमा जस्ताको पाताले छाएको नयाँ घर बनेका छन् । तस्वीर : सुरेश आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्