०९ साउन २०८३, शनिबार

कृषि तथा पशुपन्छी विकासमन्त्री स्वदेश फिर्ता

पुस १, २०८०
काठमाडौं
कृषि तथा पशुपन्छी विकासमन्त्री स्वदेश फिर्ता

 कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल भियतनामको औपचारिक भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्किएका छन् । उनी कृषि क्षेत्रका विकासमा सहकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी कार्यक्रममा सहभागी हुन मङ्सिर २३ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

मन्त्री भुसालले भ्रमणका क्रममा भियतनामका अधिकारीहरुसँग भएका छलफल र अनुभव नेपालको कृषि विकासमा फलदायी हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारहरुलाई बताए । उनले त्यहाँको धान, सागपात, दुग्ध उत्पादन र कृषिमा सहकार्य र कृषि प्रविधि हस्तान्तरणबारे छलफल गरेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्