१२ साउन २०८३, मंगलबार

तराईमा बिहानैदेखि हुस्सु र कुहिरो, कस्तो रहला दिनभरको मौसम ?

पुस २, २०८०
काठमाडौं
तराईमा बिहानैदेखि हुस्सु र कुहिरो, कस्तो रहला दिनभरको मौसम ?

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा चिसो बढ्ने क्रम जारी छ । देशभरको तापक्रम गिराबाट हुनसक्ने महाशाखाले जनाएको छ । चिसोबाट बच्न आवश्यक सतर्क हुन महाशाखाले आग्रह छ ।

salt training

कमेन्ट गर्नुहोस्