२५ असार २०८३, बिहीबार

कुरिलोको भाउ किलोको १२०० रुपैयाँ, यस्तो छ आज तरकारी तथा फलफूलको भाउ

पुस २, २०८०
काठमाडौं
कुरिलोको भाउ किलोको १२०० रुपैयाँ, यस्तो छ आज तरकारी तथा फलफूलको भाउ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार कुरिलोको थोक मूल्य प्रतिकिलो १२०० रुपैयाँ रहेको छ । यस्तै प्याज करियोको १००, बकुलाको ८०, रातो बन्दाको १८० रुपैयाँ कायम रहेको छ । 

यस्तै केरा (दर्जन)को १४०, इमीलीको १५०, अनारको ४००, गोलभेँडा ठुलो (नेपाली)को ७०, गोलभेँडा सानो (लोकल)को १६ रुपैयाँ कायम रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्