२६ असार २०८३, शुक्रबार

संसद्‌को राज्य व्यवस्था समितिमा प्रधानमन्त्री प्रचण्ड

पुस ३, २०८०
काठमाडौं
संसद्‌को राज्य व्यवस्था समितिमा प्रधानमन्त्री प्रचण्ड

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल खरिद-बिक्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जानकारी लिएको छ ।

संसद् सचिवालय सिंहदरबारमा मंगलवार बिहान बसेको समिति बैठकमा प्रचण्ड उपस्थित भएका हुन् ।

एनसेल खरिद बिक्री सम्बन्धमा सरकारसँग जवाफ माग्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

प्रचण्डसहित दूरसंचार प्राधिकरणका अधिकारीहरू पनि संसदीय समितिमा उपस्थित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्