१५ असार २०८३, सोमबार

दशैँ उमंगका साथ मनाइयो, काठमाडौँमा चहलपहल बढ्यो

कात्तिक २०, २०७४
दशैँ उमंगका साथ मनाइयो, काठमाडौँमा चहलपहल बढ्यो


काठमाडौँ, १५ असोज - आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व शनिबार मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइयो ।


दसैँका बेला लगभग फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा टीकापछि चहलपहल बढेको छ ।

आइतबार बिहानदेखि काठमाडौँ उपत्यकामा सवारी साधन बाक्लिँदै गएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्