१५ असार २०८३, सोमबार

अमेरिका उत्तर कोरियाको सम्पर्कमा, युद्द होला कि वार्ता ?

कात्तिक २०, २०७४
अमेरिका उत्तर कोरियाको सम्पर्कमा, युद्द  होला कि वार्ता ?


बेइजिङ, १५ असोज - अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ कि भनेर अमेरिका उत्तर कोरियाको सम्पर्कमा नै रहेको बताउनुभएको छ ।kim trump

उहाँले भन्नुभयो– उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ र आणविक हतियारको घमण्ड त्याग्न सक्छ कि भनेर हामी सम्पर्कमै छौँ र हाम्रो पहिलो सर्त पनि वार्ता नै हो ।

चीनमा आफूले चिनियाँ अधिकारीहरुसँग वार्ता गरिसकेपछि उहाँले अमेरिका उत्तर कोरियासँग सम्पर्कबिहीन नबनेको र सकेसम्म आफ्ने प्रयास शान्तिपूर्ण वार्ताबाटै समाधान निकाल्नेमा रहेको जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्