१२ साउन २०८३, मंगलबार

काठमाडौँमा ५ स्थानमा सुलभ फार्मेसी खुल्दै, घर खोजीमा महानगर

पुस ४, २०८०
काठमाडौं
काठमाडौँमा ५ स्थानमा सुलभ फार्मेसी खुल्दै, घर खोजीमा महानगर

 काठमाडौँ महानगर क्षेत्रका ५ स्थानमा सुलभ फार्मेसी सञ्चालनमा आउने भएको छ । महानगरको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत, नीति, बजेट तथा कार्यक्रमअनुसार महानगरपालिकाभित्रका पाँच स्थानहरुमा सुलभ फार्मेसी स्थापना गर्न लागिएको हो । 

त्यसका लागि घर भाडामा लिन महानगरपालिकाले सार्वजनिक सूचना निकालेको छ । जसअनुसार १५ दिनभित्र मासिक भाडा के कतिमा दिन सकिने हो भनेर सम्बन्धित घरधनीलाई दररेट दिन आग्रह गरिएको छ । 

nullमहानगरपालिकाले महाराजगन्ज, वीर अस्पताल, कालीमाटी र लैनचौर क्षेत्रमा घर भाडामा लिन लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्