२६ असार २०८३, शुक्रबार

प्याजसहित आज कुन तरकारीको भाउ कति ? [सूची हेर्नुहोस्]

पुस ४, २०८०
काठमाडौं
प्याजसहित आज कुन तरकारीको भाउ कति ? [सूची हेर्नुहोस्]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तय गरेको कृषि उपजको मूल्यसूचीअनुसार प्याज सुकेको (भारतीय)को अधिकतम थोक मूल्य प्रतिकिलो १४५ रुपैयाँ रहेको छ । 

यस्तै गोलभेँडा ठूलो नेपालीको ७०, आलु रातोको ३६, आलु सेतोको ३०, भण्टा लाम्चोको ४०, स्कुसको १५, अनारको ३५० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्