१० साउन २०८३, आइतबार
मन्त्रिपरिषद् बैठक

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ

पुस ४, २०८०
काठमाडौं
सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।

बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षासमेत भएको उनले बताइन् ।

मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्