०६ असार २०८३, शनिबार

यस्तो बन्यो बिपीको शालिक

पुस ६, २०८०
काठमाडौं
यस्तो बन्यो बिपीको शालिक

तनहुँको व्यास नगरपालिका–३ स्थित बिपी वनवाटिकामा निर्माण गरी बिपी पार्कमा राखिएको बिपी कोइरालाको शालिक । विसं २०३६ साल असोज ६ गते बेलवृक्ष मञ्चबाट बिपी कोइरालाले भाषण गरेको सम्झनामा नेपाली कांग्रेसले शालिक बनाएको हो । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्