२५ असार २०८३, बिहीबार

नेपाल राष्ट्र बैंकले माग्यो ६७ जना कर्मचारी, कुन पदमा कति ? [सूचनासहित]

पुस ६, २०८०
काठमाडौं
नेपाल राष्ट्र बैंकले माग्यो ६७ जना कर्मचारी, कुन पदमा कति ? [सूचनासहित]

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६७ जना कर्मचारी माग गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी बैंकले अनलाइन आवेदन आह्वान गरेको हो । इच्छुक उम्मेदवारले पुस २६ सम्म र दोब्बर दस्तुर तिरी माघ ४ गतेसम्म पनि आवेदन दिन सक्नेछन् । 
बैंकका अनुसार सहायक निर्देशक, सहायकसहितको विभिन्न क्षेत्रका पदहरुमा दरखास्त आह्वान भएको छ । 
सूचना हेर्नुहोस्ः
null

salt training

कमेन्ट गर्नुहोस्