२३ असार २०८३, मंगलबार

भारतीय भन्दा चिनियाँ प्याज २० रुपैयाँ सस्तो, यस्तो छ आज तरकारीको मूल्यसूची

पुस ९, २०८०
काठमाडौं
भारतीय भन्दा चिनियाँ प्याज २० रुपैयाँ सस्तो, यस्तो छ आज तरकारीको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार थोक बजारमा भारतीय भन्दा चिनियाँ प्याजको मूल्य २० रुपैयाँ सस्तो रहेको छ । 

समितिका अनुसार भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ११० रुपैयाँ रहेको छ । चाइनिज सुकेको प्याजको मूल्य भने ९० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा ठूलो नेपालीको ६०, गोलभेँडा सानो टनेलको २०, आलु रातोको ४०, आलु सेतोको ३० रुपैयाँ रहेको छ । 

यसैगरी काउली तराईको ३०, अनारको ३८०, केरा दर्जनको १४० रुपैयाँ कायम रहेको समितिले जनाएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्