०५ साउन २०८३, मंगलबार

डलरदेखि कतारी रियालसम्म : कुन देशको मुद्राको विनिमय दर कति ? [सूचीसहित]

पुस ९, २०८०
काठमाडौं
डलरदेखि कतारी रियालसम्म : कुन देशको मुद्राको विनिमय दर कति ? [सूचीसहित]

 नेपाल राष्ट्र बैंकले सोमबार लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ।   

यस्तै युरो एकको खरिद दर १४६ रुपैयाँ १६ पैसा र बिक्री दर १४६ रुपैयाँ ८३ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५९ पैसा र बिक्री दर १६९ रुपैयाँ ३५ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
विनिमयदर विस्तृतमाः 

null
 

salt training

कमेन्ट गर्नुहोस्