०९ साउन २०८३, शनिबार

विवादित क्रिमियाको फिओडोसियामा ठूलो विष्फोट

पुस १०, २०८०
काठमाडौं
विवादित क्रिमियाको फिओडोसियामा ठूलो विष्फोट
तस्वीर साभारः बीबीसी ।

बेइजिङ–रस र युक्रेनको विवादित भूमि क्रिमियाको फिओडोसिया क्षेत्रमा आक्रमण भएको छ । सो आक्रमण ठूलो विष्फोट भएकाले बन्दरगाह क्षेत्रको आवतजावत बन्द गरिएको रसिया टुडेले मङ्गलवार उल्लेख गरेको छ।

विष्फोटबाट उत्पन्न आगो नियन्त्रणमा लिइएको छ । उद्धारका सबै विशेष टोलीहरू प्रभावित क्षेत्रमा तैनाथ छन्।  वरपरका बासिन्दाहरूलाई घरबाट बाहिर निलालिएको छ । 

रसिया टुडेले क्रिमियाका नेता सर्गेई अक्स्योनोभलाई उद्धृत गर्दै यसबारे प्रारम्भिक जानकारी दिएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्