१७ असार २०८३, बुधबार

घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु

कात्तिक २०, २०७४
घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु


रुकुम, २८ पुस - घाँस काट्न रूखमा चढेकी एक महिलाको लडेर मृत्यु भएको छ ।

रुकुमको सिम्ली–१ की अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो । गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी खड्का मङ्गलबार लडेर गम्भीर घाइते हुनुभएको थियो ।

उहाँलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भए पनि त्यहाँ उपचार हुन नसकेर काठमाडौँ लगिएकोमा बुधबार उहाँको मृत्यु भएको स्थानीयवासी रमेश डाँगीले जानकारी दिनुभयो । मृतक खड्कालाई टाउको र ढाडमा चोट लागेको उहाँले बताउनुभयो । रा

salt training

कमेन्ट गर्नुहोस्