कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार बजारमा दुई खालको प्याज उपलब्ध रहेको छ । जसअनुसार भारतीय प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो ९५ र चाइनिज प्याजको ९० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।
यसैगरी आलु सेतोको ३०, आलु रातोको ३८, गोलभेँडा ठुलो (नेपाली)को ६०, सलगमको ८०, अनारको ३५०, केरा (दर्जन)को १४० रुपैयाँ कायम छ ।
मूल्यसूची विस्तृतमा
