२३ असार २०८३, मंगलबार

मृत जीवजन्तु व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाद्वारा प्रस्ताव आह्वान

पुस १३, २०८०
काठमाडौं
मृत जीवजन्तु व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाद्वारा प्रस्ताव आह्वान

काठमाडौँ महानगरपालिकाले मृत जीवजन्तु व्यवस्थापनका लागि प्रस्ताव आह्वान गरेको छ । महानगरपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार इजाजत प्राप्त सम्बन्धित फर्म, संस्था वा कम्पनीलाई प्रस्ताव फारम पेश गर्न अनुरोध गरिएको छ । 
प्रस्ताव माघ १५ गतेभित्र दर्ता गराउन सकिने सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्